स्थान तथा बुकिङ
हुलाकी सडक, सन्हैठा — सिरहा। तलको नक्सा वा QR प्रयोग गरी सिधै हाम्रो केन्द्रसम्म आउनुहोस्।
Google Maps QR

QR स्क्यान गर्नुहोस् र सिधै बाटो पाउनुहोस्
Google Maps खोल्नुहोस्सिरहा–१९, सन्हैठा, सिरहा, नेपाल
बाटो हेर्नुहोस्नजिकका ल्यान्डमार्कहरू
५ KM
सिरहाबाट ५ किलोमिटर पूर्व
१८ KM
महेन्द्र राजमार्गबाट १८ किलोमिटर दक्षिण
३ KM
नेपाल–भारत सीमाबाट मात्र ३ किलोमिटर उत्तर
५५ KM
राजविराजबाट केवल ५५ किलोमिटर पश्चिम
बुकिङ फारम
विवरण भर्नुहोस् — 'Book Now' थिच्नेबित्तिकै तपाईंको सन्देश सिधै हाम्रो WhatsApp मा पुग्नेछ।
