लोड हुँदैछ…

इको-फ्रेन्ड्ली फास्ट चार्जिङ्ग सेन्टरको लोगो

सेवा सर्तहरू

हाम्रो सेवा प्रयोग गर्नुअघि कृपया यी सर्तहरू पढ्नुहोस्।

सेवाको प्रयोग

चार्जिङ्ग सेवा प्रयोग गर्दा कर्मचारीको निर्देशन र सुरक्षा नियमको पूर्ण पालना गर्नुपर्नेछ।

बुकिङ तथा समय

अग्रिम बुकिङ गरिएको समयमा नआएमा सो स्लट अन्य ग्राहकलाई उपलब्ध गराइन सक्छ।

सवारीको जिम्मेवारी

सवारी तथा त्यसभित्रका सामानको जिम्मेवारी सवारीधनीकै हुनेछ। ब्याट्री वा सवारीमा पहिलेदेखि रहेको प्राविधिक समस्याप्रति केन्द्र जिम्मेवार हुनेछैन।

भुक्तानी

चार्जिङ्ग सकिएपछि नगद, eSewa, Khalti वा QR मार्फत तत्काल भुक्तानी गर्नुपर्नेछ।

सर्त परिवर्तन

आवश्यकता अनुसार यी सर्तहरूमा परिवर्तन गर्ने अधिकार केन्द्रमा सुरक्षित रहनेछ।